Madhesh University

मधेश विश्वविद्यालय

Meet the Judges Program for BALLB Students

आज मिति 2081/08/18 गते यस विश्वविद्यालय सभागृहमा “न्यायमा बाह्य पहुँच ” कार्यक्रम अन्तर्गत Meet the Judges कार्यक्रम मार्फ़त न्यायालयको कार्यक्षेत्र, अवस्था, प्रक्रिया, अभ्यास तथा गरिमा माथि छलफल गरियो l मुख्य भई कामगर्ने माननीय न्यायाधीश श्री राजन प्रसाद भट्टराई ज्यूले उक्त कार्यक्रममा BALLB प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई विभिन्न प्रश्नहरू माथि आफ्नो लामो अनुभव तथा जिम्मेवारीसहित मार्गदर्शन गर्दै भविष्य उज्जवल बनाउन सकारात्मक सोचको अनुभूति गराई विश्वविद्यालयलाई गरिमामय उपस्थितिबाट उदाहरणीय काम प्रस्तुत गर्नुभएको छ l

उक्त कार्यक्रममा यस विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक शाक्य ज्यू, रजिष्ट्रार श्री विजय कुमार यादव ज्यू, कानून तथा जनप्रशासन संकाय डिन प्रा.डा.अञ्जय कुमार मिश्र ज्यू, प्राध्यापक ज्यूहरू, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका रजिष्ट्रार ज्यू, उपरजिष्ट्रार ज्यू, अधिकृत ज्यू तथा विद्यार्थीहरू को गरिमामय उपस्थिती थियो l

Tags :
Facebook
Twitter
LinkedIn
Pinterest
Picture of Author Profile
Author Profile

Facilisi viverra ultrices elementum odio sollicitudin vehicula posuere. Mi potenti elit purus semper sociosqu.

Categories

Latest Updates