नेपाल कानून व्यवसायी परिषद्, कानूनी शिक्षा समितिद्वारा मधेश विश्वविद्यालय, वीरगंजको अनुगमन तथा निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा विश्वविद्यालयमा सञ्चालित कानूनी शिक्षासम्बन्धी शैक्षिक तथा भौतिक अवस्थाको अवलोकन तथा समीक्षा गरिएको थियो।
अनुगमन तथा निरीक्षणका क्रममा खिचिएका तस्बिरहरू यसैसाथ प्रस्तुत गरिएको छ।