मधेश विश्वविद्यालयद्वारा प्रकाशित “करार सेवा दरखास्त फाराम” सम्बन्धी सूचना। विश्वविद्यालयमा प्रकाशित करार सेवाका विभिन्न पदहरूमा आवेदन दिन इच्छुक उम्मेदवारहरूले यस फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर निर्धारित प्रक्रिया अनुसार पेश गर्न सक्नेछन्।
आवेदन फाराममा व्यक्तिगत विवरण, शैक्षिक योग्यता, तालिम, अनुभव तथा अन्य आवश्यक जानकारी समावेश गर्नुपर्नेछ। विस्तृत जानकारीका लागि संलग्न फाराम अवलोकन गर्नुहुन अनुरोध छ।